
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । आइतबार प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सबभन्दा बढी सर्लाहीमा ७४ जना कोरोना संक्रमित थपिएको बताए। उनका अनुसार सिरहामा २ जना र महोत्तरीमा ५ जना संक्रमित समेत थपिएका छन् ।
यस्तै धनुषा र रौतहटमा पनि १/१ जना संक्रमित फेला परेका हुन् । सिरहाको भगवानपुर क्वारेन्टाइनमा रहेका २ व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । जनकपुर क्वारेन्टाइनमा रहेका १ जना, महोत्तरीको जलेश्वरका ४ जना र बर्दिबासका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य संक्रमितको विवरण खुलाइएको छैन । संक्रमित मध्ये २ सय ३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४४ जना निको भएर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्