
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । बुधबार पनि प्रदेश २ मा ४४ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार आएको पीसीआर रिपोर्ट अनुसार ४४ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले बताए ।
उनका अनुसार सर्लाहीमा सबभन्दा बढी १३ जना संक्रमित थपिएका छन् । केहीबेरमा अन्य जिल्लाका विवरण पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ५९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्