
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । प्रदेश २ मा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सर्लाहीका ३८ जनासहित प्रदेश २ मा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सोमबार कोरोना पुष्टि हुनेमा सर्लाहीका ३८, रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरीका २ जना रहेका छन् ।
राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानबाट आएको स्वाब रिपोर्टले ८२ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्