
काठमाडौं । यस वर्षको एसईई परिक्षा नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । अव आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुनेछ । अर्थात स्कुलले जति नम्बर दिएर पठायो, सोहि अनुसारको मार्कशिट आउनेछ ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुनेछ । यो हिसाबले हेर्दा अव सबैजसो निजी स्कुलले सबैजसो विद्यार्थीको ए प्लस ग्रेड बनाएर पठाउनेछन् ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्