Skip to content
LAXMI SUNRISE BANK

यसपटकको एसइइ परिक्षा खारेज, विद्यालयकै आन्तरिक मुल्यांकनलाई मान्यता दिने सरकारको निर्णय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले एसइइ खारेज गर्ने प्रस्ताव पारित गरेको छ । बैठकमा यस वर्षको एसईई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयले प्रस्ताव पारित भएको हो ।

अव विद्यालयकै मूल्याँकनलाई मान्यता दिनगरी निर्णय भएको छ । कोरोनाका कारण विगतको जस्तै गरी एसईई परीक्षा गर्न नसकिने निष्कर्ष शिक्षा मन्त्रालयले निकालेर यस्तो प्रस्ताव लागेको थियो । कोरोनाको त्रासका कारण एसईई परीक्षा सुरू हुनु केही घण्टाअघिमात्र स्थगित भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK