×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुर र भजनीका २ कोरोना संक्रमितलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगियो !

PRIME CA
GLOBAL IME BANK

टीकापुर र भजनीका २ कोरोना संक्रमितलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगियो !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
टिकापुर । टीकापुर र भजनीका २ संक्रमितलाई धनगढी लगिएको छ । हिजो कोरोना संक्रमण पुष्टी भएका उनीहरुलाई आज धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठले जानकारी दिए ।
भजनी नगरपालिका ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका ९ का ३४ वर्षीय पुरुषमा हिजो कोरोना संक्रमण पुष्‍टि भएको थियो । यससँगै सेती अस्पतालको आइसोलेसनमा उपचाररत कोभिड-१९ का बिरामी ९ जना पुगेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: