
- अर्थ सरोकार सम्बाददाता
कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा संलग्न २८ वर्षिया स्टाफ नर्समा संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको हो ।
संक्रमित नर्सलाई अहिले कोरोना अस्पतालमा भर्ना गरिएको छ । यसअघि कञ्चनपुरका २ जना र डडेल्धुराका २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्