
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेयर बजार सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ४८ मिनेटमै नेप्से ४५ ले बढेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको हो । बजार खुलेको १ घन्टाभित्रै ४५ ले घटेमा वा बढेमा सर्किट ब्रेकर लागेर २० मिनेट कारोबार स्थगित गर्ने व्यवस्था छ । सोही अनुसार कारोबार रोकिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्