×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मार्केट वाच : सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि स्थगित भएर पुन: सूचारु भयो बजार… !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मार्केट वाच : सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि स्थगित भएर पुन: सूचारु भयो बजार… !

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लकडाउनपछि खुलेको सेयर बजारमा पहिलो दिन नै  नेगेटिभ सर्किट लागेको छ । ११ बजेर ४० मिनेटमा नेप्से परिसूचक ४.०१ प्रतिशत अर्थात ४८.१७ अंकले घटेपछि बजारमा सर्किट लागेको हो ।
यस सँगै अब कारोबार २० मिनेटको लागि स्थगित भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी