
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १८ औं वार्षिक साधारणसभा बोलाएको छ । कोरोना भइरसका कारण स्थगित भएको वार्षिक साधारणसभा असार १३ गते बोलाएको हो । कम्पनीको उक्त सभा सिद्धार्थ भवन हनुमानस्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २८ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो ।
आगामी साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरिएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्