
- अर्थ सरोकार सम्बाददाता
सिन्धुली । सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको भएको छ । सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टी गरेको हो । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार संक्रमित कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका २३ वर्षीय पुरुष हुन् ।
उनी भारतबाट आएर चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए । यसअघि सिन्धुलीको ठेगाना भई काठमान्डौमा बस्ने एक २७ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्