
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरी १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुमा टेकु प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरू पाँचपोखरी गाउँपालिकाका १० जना, हेलम्बु गाउँपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २४ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्