
- अर्थ सरोकार सम्बादाता
सिन्धुपाल्चोक । दुई जनामा कोरोना संक्रमण पुष्टी भएपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने भएको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको हो ।
दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका-६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना पुष्टी भएको हो । कोरोना संक्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । संक्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्