×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट, स्वाथ्यमा भन्दा पूर्वाधारमा बढी जोड ! (पूर्णपाठसहित)

PRIME CA

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट, स्वाथ्यमा भन्दा पूर्वाधारमा बढी जोड ! (पूर्णपाठसहित)

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट विनियोजन गरेको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले बजेट प्रस्तुत गरेका हुन् । 

सुदूरपश्चिम प्रदेश सरकारले चालु तर्फको १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार अर्थात ४४ दशमलब ६४ प्रतिशत र पूँजीगत तर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार अर्थात ४६ दमलव ४० प्रतिशत गरी २८ अर्ब बढीको बजेट ल्याएको हो । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्धलगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब भन्दा बढी, सडक आयोजनाका लागि पौने पाँच अर्ब, सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरिएको छ ।
गत बर्ष प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो । 

हेर्नुहोस् सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ल्याएको बजेटको पूर्णपाठ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: