
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – क्वारेन्टिनमा रहेका पीसीआर प्रबिधिको रिपोर्टमा पोजेटिभ आएपछि सुदुरपश्चिमको शैल्यशिखर नगरपालिका, दार्चुलाले गोकुलेश्वर बजार क्षेत्रलाई बन्द गरेको छ ।
गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेको ८ जनालाई पोजिटिभ देखिएको हो । ८ जनामा कोराना देखिर बजार नै सिल भएपछि स्थानीयहरु त्रसित भएका छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्