
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । आइबार कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ पुष्टी हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३.३ जना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्