×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले विद्याआश्रमलाई सनराइज बैंकको सहयोग, दङ्ग विद्यार्थीले यसरी स्वस्ति बाचन गरेर धन्यवाद दिए.. (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकले विद्याआश्रमलाई सनराइज बैंकको सहयोग, दङ्ग विद्यार्थीले यसरी स्वस्ति बाचन गरेर धन्यवाद दिए.. (भिडियो)

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराईज बैंकले कोरोनाबाट प्रभावित विद्याआश्रमलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ । कोरोनाबाट विश्व नै प्रभावित बनेका बेला बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको हो ।  बुढानिलकण्ठ नगरपालिकामा रहेको आश्रममा गएर बैंकले चामल, दाल, तेल र पिठो सहयोग गरेको हो । यस्तै बैंकले नगद सहयोग पनि गरेको छ । २ लाख २५ हजार रुपैयाँको चेक बैंकले आश्रमलाई हस्तान्तरण गरेको हो ।
सहयोग पाएपछि आश्रमका विद्यार्थीहरुले स्वस्ति बाचन गरेर उनीहरुलाई धन्यवाद दिएका थिए ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी