×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सृजना फाइनान्सले ‘बढी भाउ खोजेपछि’ तोडियो सनराइज बैंक र सिर्जना फाइनान्सको एक्वीजिसन, घाटा कसलाई ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

सृजना फाइनान्सले ‘बढी भाउ खोजेपछि’ तोडियो सनराइज बैंक र सिर्जना फाइनान्सको एक्वीजिसन, घाटा कसलाई ?

  • अर्थ सरोकार सम्बाददाता 

सनराइज बैंक लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडबीचको हुने भनिएको एक्वीजिसन तोडिएको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको बैठकले प्राप्ति गर्ने प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।  गत माघ ८ गते सिर्जना र सनराइजबीच प्राप्ति सम्बन्धि सम्झौता भएको थियो ।
यस विषयमा कारणसहित सनराइजको कुनै भनाई सार्वजनिक भएको छैन । यद्यपी सिर्जना फाइनान्स लिमिटेडले बढी भाउ खोजेपछि सनराइज उक्त प्रक्रिया रद्ध गर्ने निर्णयमा पुगेको सनराइजका एक उच्च अधिकारीले बताएका छन् ।   यो प्राप्ति सम्झौता भाँडीएसँगै सृजनाका सेयर होल्डहरुलाई घाटा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: