Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार कैलालीमा १० र कञ्चनपुरमा ७ जनामा संक्रमण पुष्टि भएको हो । 
नयाँ संक्रमित हुनेमा कैलालीको धनगढीका सात पुरुष तथा एक महिला, लम्की चुहाका दुई महिला छन् । यससँगै सुदूरपश्चिममा कूल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ। अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा ८९ जनाको कोरोना परीक्षण गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK