BREAKING : सुदूरपश्चिममा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? अर्थ सरोकार १९ जेष्ठ २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG धनगढी । सुदूरपश्चिम प्रदेशमा आज मात्रै थप १४ जनामा कोरोना पुष्टी भएको छ। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जसमा ११ जना पुरुष र तीन जना महिला रहेका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !