×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैलाई दङ्ग पार्नेगरी सर्वोच्च अदालतको आदेश, ‘असार ७ गते भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनू…’

PRIME CA

सबैलाई दङ्ग पार्नेगरी सर्वोच्च अदालतको आदेश, ‘असार ७ गते भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनू…’

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुधबार सर्वोच्च अदालतले सरकारलाई कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । सरकारको आदेश कानुनविपरित भएको भन्दै सिए शैलेन्द्र उप्रेती र अधिवक्ता सृजना अधिकारीले संयुक्त रुपमा रिट दायर गरेका थिए । 
सरकारले आउने असार ७ गते सम्म कर तिर्नुपर्ने गरी ल्याएको सूचना अहिलेनै कार्यान्वयन नहुने भएपछि व्यवसायी दङ्ग भएका छन् । राजस्व कार्यलयले निष्कासन गरेको सुचना सम्मानित सर्वोच्च अदालतले हालैमा गरेको अडबडको निकासको फैसला, बिबन्धनको सिद्धान्त, बैध निकासको सिद्धान्त, असल अभ्यास, प्रकृतिक न्याको सिद्धान्त र संविधानको धारा ३० र ३५ समेतको बर्खिलाप गरेको भन्दै रिट दायर गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: