
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । सुर्खेतको क्वारेनटाइनमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एक जनाको मृत्यु भएको हो ।
मेयर हस्त पुनका अनुसार १३ दिनअघि भारतबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका-८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्