×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतको क्वारेनटाइनमा एक जनाको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुर्खेतको क्वारेनटाइनमा एक जनाको मृत्यु

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । सुर्खेतको क्वारेनटाइनमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एक जनाको मृत्यु भएको हो ।
मेयर हस्त पुनका अनुसार १३ दिनअघि भारतबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका-८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: