
- अर्थ सरोकार सम्बाददाता
कर्णाली । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । अहिले नेपाल कोरोना संक्रमितको कुन संख्या ८ हजार ५ सय नाघेको छ । आज कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टी भएको हो ।
सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ । कर्णालीमा आइतबार नै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्