×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, १४ जना निको भएर घर फर्किए !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, १४ जना निको भएर घर फर्किए !

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । अहिले नेपाल कोरोना संक्रमितको कुन संख्या ८ हजार ५ सय नाघेको छ । आज कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टी भएको हो ।
सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ । कर्णालीमा आइतबार नै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी