×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप एक कोरोना संक्रमित व्यक्तिको मृत्यु

GLOBAL IME BANK

थप एक कोरोना संक्रमित व्यक्तिको मृत्यु

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । मंगलबार सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका दैलेख दुल्लु नगरपालिका -३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । 
संक्रमितको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले बताए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । यद्यपि स्वस्थ्य मन्त्रालयले भने यसबारे पुष्टी बहेको छैन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: