
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । मंगलबार सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका दैलेख दुल्लु नगरपालिका -३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
संक्रमितको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले बताए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । यद्यपि स्वस्थ्य मन्त्रालयले भने यसबारे पुष्टी बहेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्