×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्याेदय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

PRIME CA
GLOBAL IME BANK

सुर्याेदय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्याेदय लघुवित्त वित्तीय संस्थाकाे बाेनस सेयर सूचिकृत भएको छ । संस्थाको ४ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । लगानीकर्ताले बजार खुलेपछि उक्त शेयर खरीद विक्री गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: