- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनी र सुत्केरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गर स्वास्थ संयोजक ईसराजुल खानका अनुसार केही दिन अघि भारतको दिल्लीबाट आएका वडा २ को एक दम्पतीको दुईजना जुम्ल्याहा बालिका र सुत्केरी महिलामा पनि कोरोना संक्रमित पुष्टि भएको हो ।
परिवारका तिनजना संक्रमित भएपनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ रहेको संयोजक खानले जानकारी दिए । रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइरहेको र तिनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए ।
कोरोना भाइरस संक्रमितको मामलामा ईशनाथ दोस्रो स्थानमा रहेको छ । ईशनाथ नगरक्षेत्र अन्तरगत ६८ जना संक्रमित भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्