
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा सोमबार साँझ ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा १ महिला र ८ पुरुष छन् । योसंगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ ।
स्याङ्जाका १०७ जना संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने एकको निधन भएको छ। एकजनाको पोखराको आइसोलेसनमा छन् भने अन्यलाई कालिका र गल्याङका आइसोलेसनमा राखिएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्