
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । तनहुँमा थप पाँच जना कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनलायका अनुसार तनहुँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच पुरुषमा संक्रमण देखिएको हो ।
गण्डकी स्वास्थ्य स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले संक्रमितहरु ४५, २२, २७, २७, र ४६ वर्षका पुरुष रहेको जानकारी दिए । उनीहरुलाई तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय चार पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्