
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । शुक्रबार तनहुँमा थप १७ जना कोरोनाका बिरामी थपिएका छन् । तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित सबै भारतबाट आएको बताइएको छ ।
भारतबाट आएर उनीहरु घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टी हुनेमा २७, २४, २९ वर्षीया ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समुहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्