
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कपिलवस्तुकी ६ बर्षिया बालिका कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । वैशाख ३० महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई अस्पताल बसाईका क्रममा संक्रमण देखिएको थियो ।
श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी उनको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालकै आइसोलेसन राखेर उपचार गरिएको थियो ।जेठ १२ र १७ गते गरिएका पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्