
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज (सोमबार) बाट सेयर बजार पुन: रुपमा खुलेको छ । कोरोना भाइरसका कारण लामो समय बन्द रहेको सेयर बजार आजदेखि पुन रुपमा खुलेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले सोमबारबाट धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो ।
यस्तै नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार संचालन हुने जनाएको छ । नेप्सेले केहि समय अघि मात्र लाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको थियो । नेप्सेका अनुसार सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा गत चैत्र १० भन्दा अगाडी रहेकै ब्यबस्था अनुसार कायम हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्