
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप २१ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयले आज संक्रमणमुक्त भएकासंगै कुल ४ सय ८८ जना निको भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक बाँकेको खजुरास्थित कोभिड अस्तपालबाट २० जना संक्रमणमुक्त भएका छन् भने कोभिडि युनिफाइड अस्पतालबाट एक जना निको भएर फर फर्किएका हुन् ।
बाँकेबाट डिस्चार्ज हुने सबै नरैनापुर बाँकेका हुन् । हालसम्म १४ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै आज ३१४ जना नयाँ संक्रमित थपिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्