×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज पनि नेपालमा ठुलो संख्यामा कोरोनाका बिरामी थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आज पनि नेपालमा ठुलो संख्यामा कोरोनाका बिरामी थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने…

Artha Sarokar

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (सोमबार) पनि देशभर ठुलो संख्यामा कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । सोमबार विभिन्न प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । आज चितवन, बाँके, बर्दिया, रौतहट, दैलेख, सल्यान, सुर्खेत, रोल्पा, अर्घाखाँची, झापा, बारा, पर्सालगायतका जिल्लामा संक्रमित थपिएका छन् । यद्यपि आज थपिएकाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छैन । मन्त्रालयले केही समयपछि वृद्धि भएको संक्रमित संख्याबारे जानकारी दिने तयारी गरेको छ । 
यस्तै आज अस्पतालबाट डिस्चार्ज भएको बारे पनि मन्त्रालयले जानकरी दिनेछ । आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ रहेको छ भने निको हुनेको संख्या ४६७ पुगेको छ । १३ जनाको भने कोरोनाबाट ज्यान गइसकेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी