×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १४ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने !

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले १४ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने !

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
राष्ट्र बैंकले ९१ दिनका लागि १२ अर्ब २६ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ २३ गते परिपक्क हुनेछ । यस्तै १ वर्षको लागि १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुन लागेको हो । यो ट्रेजरी २०७८ जेठ २५ गते परिपक्क हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: