
- अर्थ सरोकार सम्बाददाता
तुलसीपुर । आज (आइतबार) देखि तुलसीपुर बजार पुर्ण रुपमा खुलेको छ । सरकारले लकडाउनलाइ खुकुलो बनाएसँगै तुलसीपुर बजार पुर्ण रुपमा खुलेको हो ।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले चैत्र ११ गतेदेखि बन्द रहेका पसलहरु आज पुर्ण रुपमा खुलेको बताए । उनले पसलहरु खुल्दा मानिसहरुको चहलपहल बढेको पनि बताए । यसअघि आलोपालो गरी पसलहरु खुलेका थिए ।
आजदेखि कपडापसल, फेन्सी, सुनचाँदी, हार्डवयर, सैलुन, खाद्यन्न, बैंकहरु, किराना, जुत्ताचप्पल, होटेल लगाएतका पसलहरु खुलेका हुन् । मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मापदण्ड र गृह मन्त्राललयले तय गरेको सुरक्षा मापदण्ड पसल खोल्न दिइएको अध्यक्ष घर्तीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्