
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युएईको शारजाहबाट १६८ जना नेपाली नागरिक लिएर एयर अरेवियाको आज साँझ काठमाडौं आइपुग्ने भएको छ । जहाज ६ बजे काठमाडौं अवतरण गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
आज दिउँसो ४ बजे आइपुग्ने समय तालिका भए पनि शारजाहबाट उड्न ढलाइ हुँदा ६ बजे मात्रै अवतरण गर्ने भएको हो । विमानस्थल कार्यालयका अनुसार उक्त विमानमा एक जना बच्चासहित १६८ जना छन् । सरकारले रोजगारीमा विभिन्न देशमा गएका नेपाली स्वदेश फर्कन चाहेमा ल्याउन दिने निर्णय गरेसँगै नेपाली रहेका विभिन्न देशका सरकार एवं नेपालस्थित राजदूतावासमार्फत् प्रक्रिया अगाडि बढाएको थियो । यस्तै सरकारले आज बिहान ११ बजे म्यानमारबाट २६ जना नेपालीको उद्दार गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्