
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु भएको छ । एनआरएनका अनुसार यूएईमा १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएका छन् ।
यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाएको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्यांक छैन ।
यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्