
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले हवाई उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानलाई २१ असारसम्म निरन्तरता दिईएको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।
कोरोनाले माहामारको रुप लिएसंगै सरकारले चैत ११ गतेदेखि लागु हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई स्थगित गरेको थियो । आजसम्म आउँदा सरकारले लकडाउनलाई खुकुलो बनाएको छ तर उडान भने चुचारू गर्न अनुमति दिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्