
काठमाडौँ । अहिलेसम्म विश्वव्यापी रूपमा ६४ लाख ४४ हजार भन्दा बढी मानिसहरू कोरोना संक्रमित छन् । मृतकको संख्या ३ लाख २ हजार पुगेका छ । भारतमा संक्रमितको संख्या २ लाख १ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार कटेको छ ।
बेलायतले देशबाहिरबाट मानिसहरूलाइ आउन अनुमति दिएको छ तर स्वदेश पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नै पर्छ । यसरी नबसे एक हजार पाउण्ड जरीवाना लाग्नेछ । उता इटालीले अन्तरिक पर्यटकका लागि एअरपोर्ट खुल्ला गरेको छ । उतर केरियेले प्राइमेरी स्कूल खुल्ला गरेको छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्