×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतमा क्वारेन्टाईनमा नबसे १ हजार पाउण्ड जरिवाना, ६४ लाख ४४ हजार बढीमा संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बेलायतमा क्वारेन्टाईनमा नबसे १ हजार पाउण्ड जरिवाना, ६४ लाख ४४ हजार बढीमा संक्रमण पुष्टी !

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अहिलेसम्म विश्वव्यापी रूपमा ६४ लाख ४४ हजार भन्दा बढी मानिसहरू कोरोना संक्रमित छन् । मृतकको संख्या ३ लाख २ हजार पुगेका छ ।  भारतमा संक्रमितको संख्या २ लाख १ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार कटेको छ ।
बेलायतले देशबाहिरबाट मानिसहरूलाइ आउन अनुमति दिएको छ तर स्वदेश पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नै पर्छ । यसरी नबसे एक हजार पाउण्ड जरीवाना लाग्नेछ । उता इटालीले अन्तरिक पर्यटकका लागि एअरपोर्ट खुल्ला गरेको छ । उतर केरियेले प्राइमेरी स्कूल खुल्ला गरेको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी