BREAKING : नेपालमा थप २०१ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या २३०० पुग्यो ! अर्थ सरोकार २१ जेष्ठ २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । बुधबार नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !