×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा तीन सातामै थपिए दुई हजार कोरोना संक्रमित

PRIME CA
GLOBAL IME BANK

नेपालमा तीन सातामै थपिए दुई हजार कोरोना संक्रमित

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कोरोना अपडेट : विश्वभर ३ लाख ८८ हजार बढीको मृत्यु, ६५ लाख ७३ हजार बढीमा संक्रमण पुष्टी !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा तीन सातामै दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या दुई हजार तीन सय पुगेको हो । जसमध्ये नौ जनाको मृत्यु भएको छ भने दुई सय ७८ जना निको भएका छन्।
जेठ १६ गते एक हजार दुई सय १२ रहेको कोरोना संक्रमितको संख्या अहिले दुई हजार तीन सय पुगेको हो । त्यो भन्दा अघिल्लो साता पनि ६ दिनमै दोब्बर भएको थियो । जेठ ११ गतेसम्म संक्रमितको संख्या ६ सय तीन रहेको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमित भकाभक फेला पर्न थालेका छन् । नेपालमा बुधबार मात्रै २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: