×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा ५४ अर्ब २८ करोड बराबरको सहयोग स्वीकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सडक क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा ५४ अर्ब २८ करोड बराबरको सहयोग स्वीकृत

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  विश्व बैंकले नेपालको सडक क्षेत्र सुधारका लागि ५४ अर्ब २८ करोड बराबरको सहयोग स्वीकृत गरेको छ । नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग मुलत नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुनेछ ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक बिस्तारका लागि अर्थ मन्त्रालय र विश्व बैंंकबीच गत वर्षदेखि नै छलफल भइरहेको थियो । यो खण्ड विस्तारका लागि रू. २० अर्ब ऋण लिने सरकारको तयारी थियो । ‘यी दुई सडक नेपालको कनेक्टभिटी तथा भारतलगायत अन्य देशहरुको सँगको व्यापारका लागी महत्वपुर्ण रहेको छ’, विश्व बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी