Skip to content
LAXMI SUNRISE BANK

कोरोनाले विश्व व्यापार ओरालो लाग्यो, चौमासिक अवधिमा करिब १८.५ प्रतिशतले व्यापारमा गिरावट आएको डब्लुटिओको दाबी !

अर्थ सरोकार

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा (दोस्रो चौमासिकमा) ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जानकारी दिएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।
संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोना भाइरस प्रसार र त्यसलाई रोक्न अपनाइएका लक डाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK