×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले विश्व व्यापार ओरालो लाग्यो, चौमासिक अवधिमा करिब १८.५ प्रतिशतले व्यापारमा गिरावट आएको डब्लुटिओको दाबी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोरोनाले विश्व व्यापार ओरालो लाग्यो, चौमासिक अवधिमा करिब १८.५ प्रतिशतले व्यापारमा गिरावट आएको डब्लुटिओको दाबी !

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा (दोस्रो चौमासिकमा) ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जानकारी दिएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।
संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोना भाइरस प्रसार र त्यसलाई रोक्न अपनाइएका लक डाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी