- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेको छ । निको हुनेको संख्या भने बढिरहेको अवस्था छ । निको हुनेको संख्या बढेसंगै नेपालमा ६ जिल्ला पनि संक्रमणमुक्त भएका छन् । नेपालका धनकुटा, भोजपुर, सोलखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला जिल्लामा अहिले संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उक्त स्थानमा रहेका सबै संक्रमितहरू सबै डिस्चार्ज भइसकेको र नयाँ संक्रमित फेला नपरेको जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्