- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । आज थपिएका ७४० संक्रमितसहित यो संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै आजै कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय वृद्धको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । निको हुनेको संख्या ६ हजार १४३ र मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश नम्बर १ – ६७४
प्रदेश नम्बर २ – ३९९५
बागमती प्रदेश – ५०७
गण्डकी प्रदेश – १११८
प्रदेश नम्बर ५ – ३८९१
कर्णाली प्रदेश – १५३९
सुदूरपश्चिम प्रदेश -३५३५
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्