×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुग्यो, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुग्यो, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

Artha Sarokar

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । आज थपिएका ७४० संक्रमितसहित यो संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै आजै कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय वृद्धको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । निको हुनेको संख्या ६ हजार १४३ र मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश नम्बर १ – ६७४
प्रदेश नम्बर २ – ३९९५
बागमती प्रदेश – ५०७
गण्डकी प्रदेश – १११८
प्रदेश नम्बर ५ – ३८९१
कर्णाली प्रदेश – १५३९
सुदूरपश्चिम प्रदेश -३५३५
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी