
- अर्थ सरोकार सम्बाददाता
पोखरा । आइतबार गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ४ जिल्लाका थप १२ जनामा संक्रमण पुष्टी भएको हो ।
पर्वतका २, बाग्लुङका २, स्याङजाका २ र म्याग्दीका ६ जनाका संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्