×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलिउड अभिनेत्री ऐश्‍वर्या र छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

बलिउड अभिनेत्री ऐश्‍वर्या र छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टी !

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन र उनी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्‍विट गरेर ऐश्‍वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएको बीबीसीले जनाएको छ । 
बीबीसीका अनुसार ऐश्‍वर्याकी सासू जया बच्चनको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको पनि उनले ट्‍विटमा उल्लेख गरेका छन् । यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि कोरोान संक्रमण देखिएको थियो । अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् । -एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: