
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार पनि दोस्रो बजारमा कारोबार नहुने भएको छ । श्रावण १३ गते, मंगलबारबाट कारोबार हुने गरी सूचिकृत भएकाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हालसम्म पनि कारोबार हुन सकेकाे हाे ।
नेप्सेमा सूचिकृत कुनैपनि नयाँ धिताेपत्रकाे पहिलाे काराेबार स्पेसियल प्रि-ओपन सेसन मार्फत मात्र हुने व्यवस्था रहेकाे छ । उक्त सेसनमा काराेबार भइ ओपनिङ्ग मूल्य (प्राइस/Price) तय भएपछि मात्र उक्त धिताेपत्रकाे निरन्तर काराेबार हुनेछ । साेही बमाेजिम अजोड इन्स्योरेन्सकाे हकमा पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको सिमा प्रदान गरिएकाेमा साेही सिमा भित्र रही आदेश प्राप्त नभएकाले काराेबार हुन नसकेकाे हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्