×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको सेयर सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

LAXMI SUNRISE BANK

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको सेयर सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा संस्था २६ लाख ३४ हजार ४८० कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।
आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो । त्यसैगरी, नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि ४४८.०७ रूपैयाँ मूल्य ताेकेकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी