
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । नेपालमा थप ३ सय २२ जनाले कोरोना जितेका छन् । अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् । कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जिल्लाभर अहिलेसम्म ३ जनाको कोरोनाका कारण मृत्यु भएको बताए । जिल्लामा १ सय ३८ जना क्वारेन्टिनमा बसेका छन् भने एक जना मात्र कोरोना संक्रमित छन् । पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ भने निको हुनेको संख्या पनि बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्